अन्लाईन क्षेत्रलाई आफ्नो पेशा बनाउदै राज श्रेष्ठ

अन्लाईन क्षेत्र, मेरो सोख, मेरो पेशा 

 राज श्रेष्ठ

   
       

नमस्कार 

                  म राज श्रेष्ठ हाल म अन्लाईन क्षेत्रमा कार्यरत छु । अन्लाईन क्षेत्रमा काम गर्नका लागि धेरै बिधाहरु हुन्छन् तर म चाहिँ केही समय देखि एक अमेरिकन कम्पनी EASY1UP मा Affiliate Marketer को काम गर्दै आइरहेको छु । जब मैले EASY1UP जोइन गरे त्यस दिनदेखि नै अन्लाईन क्षेत्रलाई मैले आफ्नो पेशाको रूपमा लिदै आइरहेको छु । म एकदमै खुसी छु यस अन्लाईन क्षेत्रलाई आफ्नो पेशा बनाउन पाउदा । किनभने मैले गर्दै आएको यो पेशा मैले आफ्नो घरमै बसिबसी काम गर्न सक्छु। र यहीँ क्षेत्रमा नै मैले आफ्नो बाच्ने आधार देखेको छु ।          

    Click here

                  

     बर्तमान समयमा अन्लाईन क्षेत्र निकै नै अघि बढिरहेको देखिन्छ । आजभोलि नेपालमा पनि ईन्टरनेटको पहुँच व्यापक रूपमा बढ्दै गइरहेको पाइन्छ । नेपाल जस्तो अल्पबिकसित मुलुकमा बेरोजगारको संख्या धेरै नै छ त्यसैले पनि अधिकाम्स युवायवतीहरु ईन्टरनेटमा भुलिरहेका हुन्छन् , फेसबुक चलाएर, अन्लाईन गेम खेलेर र अनावश्यक टिकाटिप्प्णी गरेर आफ्नो अमुल्य समय ब्यतित गरिरहेका हुन्छन् । त्यस्तै रोजगारीमा लागेका हरु पनि १० बजे अफिस गयो बेलुका ५ बजे घर फर्क्यो अनि बाकी समय सामाजिक संजालहरुमा अनावश्यक टिकाटिप्पणी गरेर बिताईरहेका हुन्छन् ।  
     मेरो पनि हालत त्यहि नै थियो जब म आफ्नो स्नातक तहको पढाइ सकेर जब गर्न थाले , अफिसमा पार्ट टाईम/फुल टाईम काम गर्थें अनि बेलुका आयो युटुब अनि फेसबूकमा मन भुलाउथें ।म बेला बेलामा सोचिरहन्थे, यसरी खाली रहेको टाईमलाई कतै आम्दानी को स्रोत का रूपमा रुपान्तरण गर्न सके आफ्नो आर्थिक स्थिति सुधार गर्न कति राहत मिल्ने थिए होलान् भनेर । यद्यपि मैले सोचेको भने थिईन त्यतिबेलाको मेरो सोचाई कुनै दिन यथार्थ मा परिणत हुनेछ भनेर ।       
         
    यस्तैमा मैले एकदिन मैले थाहा पाए, Home-based digital marketing को बारेमा । मैले बुझ्दै गए, सिक्दै गए , कसरी घरमै बसिबसी ईन्टरनेट बाट पैसा कमाउन सकिन्छ भनेर ! बुझ्दै जाने क्रममा मैले एकदिन EASY1UP भन्ने अमेरिकन अन्लाईन कम्पनी मा जोइन हुने अबसर पाएं, मलाई ढुङ्गो खोज्दा देउता मिले जस्तै साबित भयो किनभने म पहिले देखिनै यस्तै अबसरको खोजीमा थिए । 
   आज म खुसी छु किनभने EASY1UP ले मलाई ईन्टरनेटबाट learning +earning को अबसर दिएको छ । आफुले सोचेको जस्तै काम गर्न पाउँदा कामप्रति मेरो लगाब पनि बढ्दै गइरहेको छ । त्यसै कारण ले पनि ईन्टरनेट बाट राम्रो आम्दानी गर्ने अबसर मिलेको छ।



                  अब तपाई हरुलाई EASY1UP के हो भन्ने जिज्ञासा लाग्न सक्छ र लाग्नु पनि स्वभाबिकै हो । बास्तबमा easy1up को बारेमा भन्नुपर्दा यो एक अमेरिकन कम्पनी हो । यस्का संस्थापक पेटर वल्फिङ हुन । जो ३० बर्ष भन्दा लामो समय देखि यस अन्लाईन क्षेत्रमा कार्यरत हुनुहुन्छ । आज बिस्वका ६ लाख भन्दा बढि मानिसहरु यस कम्पनी मा आबद्ध भइ काम गरिरहेका छन् र राम्रो आम्दानी गर्न सफल भएका छन । अरु कम्पनीमा भन्दा यस कम्पनीले आफ्नो प्रोडक्ट सेल्स गरिदिएबापत १००% कमिसन दिने भएकाले मेरा लागि ईन्टरनेट बाट पैसा कमाउने यो नै best platform हो ।


            

             अब तपाईंहरुको मनमा प्रश्न उठ्न सक्छ पैसा कमाउने अबसर हरु त धेरै नै छ्न अन्लाईन मार्केटिङ नै किन गर्ने ??साथीहरू अन्लाईन मार्केटिङ गर्नुको पछाडि निम्न कारण हरु रहेका छ्न ।

अनलाइन मार्केटिङ /बिजिनेस गर्नुका कारणहरु :--


  • अनलाईन मार्केटिङको लागि ठुलो शैक्षिक योग्यताको आवश्यकता पर्दैन ।
  • सामान्य नेपालि र अंग्रेजि लेखपढ गर्न सकेमा पुग्छ ।
  •  यसमा समयको स्वतन्त्र छ ।
  •  जुन समयमा आफुलाई अनुकुल हुन्छ त्यहि समयमा र जुनसुकै ठाउमा बसेर यो काम गर्न   सकिन्छ ।
  • यसमा अलिकति लगानि गरेर जिबनभर आम्दानि गर्ने अवसर       मिल्दछ।

           त्यसैले म भन्छु आज पनि तपाई हामी सङ्ग खाली समय जति पनि छन । हामी आफ्नो अमुल्य समय सामाजिक संजालहरुमाअनावश्यक रूपमा समय ब्यतित गरिरहेका हुन्छौं । यदि आफ्नो अमुल्य समयलाई ब्यर्थमा खेर फाल्नु भन्दा तपाई आफ्नो घरमै बसि अन्लाईनमा काम गरि आम्दानी गर्ने तर्फ लाग्नु भए तपाईंको आर्थिक स्तर बढ्ने थियो कि !                  

      किनभने यहाँ सबैलाई अवसरको खाचो छ । यो कुरा लाई मध्य नजर गर्दै मलाई लाग्यो कि यहाँ अन्लाईन बिजिनेस -digital marketing -Affiliate marketing हामी सबैको लागी एउटा सुनौलो अवसर हो । मैले त यसलाई आफ्नो पेशा बनाईसके र मलाई लाग्छ यो तपाइको लागी पनि सुनौलो अवसर हुनेछ । यदि तपाई पनि अन्लाईन क्षेत्रमा आफ्नो कदम बढाउन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस । अथवा मेसेज गर्न सक्नुहुनेछ।  

         यदि तपाई हामिसंग प्रत्यक्ष रुपमा जोडिन चाहनुहुन्छ भने तलको लिंकमा गई जोइन गर्नुहोला। 



Email :- strugglerajan1994@gmail.com


0 Comments