अनलाइन मार्केटिंग गर्ने प्रक्रियाहरु

     

  आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो। टेक्नोलोजी र प्रविधिको बढ्दो बिकास संगसंगै ईन्टरनेट को प्रयोग पनि ब्यापक रुपमा बढ्दै गैरहेको छ।



       

        आजभोलि  नेपालमा पनि ईन्टरनेट प्रयोगकर्ताको संख्या धेरै नै छ। ईन्टरनेट को पहुँच बढे संगै अन्लाईन क्षेत्रमा नयाँ नयाँ अबसरहरुको सिर्जना हुदै गैरहेको छ। तर पनि नेपालमा बेरोजगारीको संख्या जतिको त्यती नै छ। सबैजसोको हात-हातमा अत्याधुनिक मोबाईल र ईन्टरनेट भएतापनि अधिकाम्स युवायुवतीहरु सामाजीक संजालहरुमा लठ्ठिएर अनाबस्यक रुपमा आफ्नो अमुल्य समय व्यतित हुन्छन।  कारण तपाई हामीसंग खाली समय र ईन्टरनेट को सुबिधा पर्याप्त हुदा हुदै पनि ईन्टरनेट को सहि सदुपयोग गर्न नजान्नु अथवा नसक्नु हो। यदि यस्तो मौकामा तपाइँ हामीले आफ्नो अलिकति दिमाग लगाउने हो भने अनलाइन बाटै केहि सीप सिकेर आफ्नो घरमै बसी ईन्टरनेट बाट  पैसा कमाई आफ्नो आर्थिक स्थिति सुधार गर्न सकिन्छ।  तर त्यसको लागी तपाईले केहि कुरा सिक्न अबष्य पर्दछ। 



    तपाइहरुको खाली समय सदुपयोगको लागि हामीले लिएर आयको प्रोगामको नाम हो EASY1UP. यसले तपाईलाई घरमै बसिबसी सिक्ने र कमाउने अवसर प्रदान गर्दछ।          


      ईन्टरनेट बाट आम्दानि गर्ने धेरै तरिकाहरु छन् तर मेरो लागि अन्लाईन/इन्टरनेट  मार्केटिंग नै उत्तमं उपाय हो।  ईन्टरनेट मार्केटिंग गर्नको लागी पहिलो कुरो त तपाईलाई जुन बस्तु तथा प्रोडक्ट को बारेमा पूर्ण जानकारी हुनुपर्यो त्यसपछी मार्केटिंग कुन प्लाट्फ़र्म मा कसरि गर्ने भन्नेबारे बुझ्न अत्याबस्यक छ।  हामि यस ब्लगमा ईन्टरनेट मार्केटिंग गर्ने विधिबारे चर्चा गर्नेछौ जुन यसप्रकार छ ;--

  • Create the content (सामाग्री लेखन )

    कुनै पनि वस्तु तथा सेवाको मार्केटिंग गर्नको लागि content Creation अहम भूमिका रंहन्छ। तपाइले कुनै कम्पनीको बस्तु वा सेवाको बारेमा मार्केटिंग गर्नुपर्यो भने पहिले त्यस प्रोडक्टको बिशेसता, त्यसको फाइदा तथा सेवाको बारेमा प्रष्ट रुपमा लेख्नुपर्यो त्यसपछि सोसल मिडियाका माध्यामहरु जस्तै फेसबुक, ट्विटर, इन्स्टाग्राम, युटुब , लिङ्क्डिन आदिहरुमा पोष्ट गर्नुपर्ने हुन्छ। 



  •  Publish the Content 

            जब तपाईले आफ्नो बिजनेश को बारेमा अथवा कुनै कम्पनीको प्रोडक्ट को सर्भिसको बारेमा विभिन्न सामाजिक संजालहरुमा सेयर गर्नुहुन्छ तब बृहत  मात्रामा तपाईको प्रोडक्ट को प्रचार हुनेछ। धेरै भन्दा धेरै सम्भावित ग्राहकहरुले तपाईको  बिज्नेशको बारेमा  जान्ने मौका पाउछ।  यसले तपाईको बिज्नेशलाई  ठुलो राहत मिल्नेछ। 



  • Update the Content 

   तपाइँ एक सफल मार्केटर बन्न चाहनुहुन्छ भने तपाइको कन्टेन्ट जुन तपाईले सोसल मिडियामा सेयर गर्नुहुन्छ त्यस लाई हरदिन अपग्रेड गर्दै लानुपर्ने हुन्छ।  यसले ग्राहकमा तपाईको विश्वसनीयता बढ्दै जान्छ भने तपाईको प्रोडक्टको मार्केटिंग पनि बढ्दै जान्छ। 



  • Promote The Content 

    यदि तपाई आफ्नो बिज्नेशलाई  अझै बढाउदै लान चाहनुहुन्छ भने वा आफ्नो कन्टेन्ट द्वारा आफ्नो लक्षित ग्राहक बढाउन चाहनुहुन्छ भने आफ्नो कन्टेन्ट लाई अझ धेरै Potential customer माझ पुर्याउन कन्टेन्ट प्रोमोट गर्नुपर्ने हुन्छ।  यसका दुई तरिका छन् ;--

  1.  Free marketing 
  2.    Paid marketing  

  • Deal /Sales 

       यी सबै प्रक्रियाहरु पुरा गर्नुभयो भने तपाईको प्रोडक्ट खरिद गर्नको लागि तपाइले पर्याप्त मात्रामा ग्राहक पाउन सक्नुहुनेछ। त्यसपछि तपाईले ग्राहकसंग डिल गरि आफ्नो प्रोडक्ट सेल्स गर्न सक्नुहुनेछ। त्यसपछि तपाईले आफ्नै प्रोडक्ट हो भने प्रोफिट लिन सक्नुहुन्छ यदि कुनै कम्पनीको हो भने कमिशन लिन सक्नुहुन्छ। यसरि नै तपाईले अनलाईनबाट सजिलै आम्दानि गर्न सक्नुहुनेछ। 




    यदि तपाईसरु पनि यसरि नै अन्लाईन क्षेत्रमा आफ्नो कदम अघि बढाउन चाहनुहुन्छ र आफ्नो अमुल्य समयलाई आम्दानीमा रुपान्तरण गर्न चाहनुहुन्छ भने हामिलाई मेसेज गर्नुहोस।  हामि दिनेछौ तपाईलाई घरैमा बसी अन्लाईनबाट आम्दानि गर्ने अवसर।  सीप सिकौ र आत्मनिर्भर बनौ। 

Email ;-- strugglerajan1994@gmail.com

0 Comments