नेपालमा अन्लाईन बिजनेशको महत्व र आबस्यकता



के हो त अन्लाईन बिजनेश भनेको ?

        सामान्यतया अन्लाईन बिजनेश भन्नाले दैनिक जिवनमा हामीले गर्ने  कुनै पनि ब्यापार ब्यबसाय वा आफ्नो कम्पनीको कुनै पनि प्रोडक्ट लाई अन्लाईन /ईन्टरनेट द्वारा विभिन्न सामाजिक संजालका माध्यम हरु जस्तै फेसबुक, युटूब ,टुइटर , ईन्स्टाग्राम , आदिको माध्यमबाट धेरै भन्दा धेरै उपभोक्त्ताहरु माझ पुर्याई आफ्नो सेल्स प्रबर्दन गर्नुलाई जनाउदछ।  इन्टरनेट को माध्याम द्वारा सोसल मिडियाको प्रयोग गरि इन्टरनेट मा आफ्नो बिजनेस गर्नुलाई नै अनलाइन बिजनेस भनिन्छ। यसलाई अर्को भाषामा अन्लाईन मार्केटिंग पनि भनिन्छ। 
Online business

नेपालमा यसको महत्व के छ त ?

     Online business💻💻💻📲 नेपालमा धेरै नै नौलो कुरा हो। यसको बारेमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धेरै जानकारी छैन। तर नेपालभन्दा बाहिर अन्य देशहरुमा अन्लाईन बिजनेस  गरि धेरै व्यक्तिहरुले नया कुराहरु सिक्दै आम्दानी गरिरहेका छन।

for join with us

Online business💻📲📞 ले हामीलाई  आम्दानी गर्न बाटो मात्र नदिएर सामाजिक संचारको सदुपयोग गर्न सिकाउछ। आफ्नो आत्मविश्वास बढाउछ। फुर्सदको समयलाई सदुपयोग गर्ने मौका पनि दिन्छ तथा अनलाईन बिजनेशमा कम अनुभव भएका व्यक्तिहरु पनि गर्न सक्दछन्।





importance of online business



नेपालमा अन्लाईन बिजनेसको आबस्यक्त्ता किन छ ?

         प्रविधिको विकास संगै बदलिदो संसारमा भुल्न र भुलाउन अनेकन प्रविधि निर्माण भएको छ र हामी त्यसैमा भुलिरहेका हुन्छौँ । तर  विश्वका अधिकांश मानिसहरु यहि प्रविधिको प्रयोग गरेर सफल भएका छन्। बिकसित मुलुकका  तिनै अधिकाम्स सफल मानिसहरु  केबल technique र technical equipment प्रयोग गरि   त्यसलाइ व्यवसायिकरण गरेर आर्थिक रुपमा पनि सशक्त भई बिस्व बजारमा उदाहरणीय बनि रहेका छन्। 


उदाहरण को रुपमा

Jeff bezos- amazon
jack ma- alibaba
Bill gates- microsoft
Mark jukerberg- facebook/whatsapp


       यी सफल ब्यक्तिहरु आफै मात्र सफल छैनन् यीनिहरुको अविस्कार ले हामी सबैलाइ सफल बनाउन मार्गनिर्देशन गरिरहेका छन। नेपाल जस्तो अल्पविकसित मुलुकमा त झनै यसको आबस्यक्त्ता बढ्दो रुपमा छ। 

के तपाइँ पनि facebook/whatsapp/email/instagram, Twitter, linkedin को माध्यम बाट घरमै बसि बसि मासिक रुपमा राम्रो आम्दानी गर्न चाहनुहुन्छ,???

आउनुहोस् हामी तपाईंलाई यो अवसर दिन्छौं।यसमा प्लेटफर्ममाआबद्ध गराउँछौं।यसमा डिजिटल मार्केटिङ सबन्धी तालिम का साथै एफीलेटमार्केटिङ गर्ने अवसर छ।१००% सेल्स कमिसन को व्यवस्था छ।यसबारे थप जानकारीको लागि मेसेज अथवा कमेन्ट गर्नुहोला।Fore more details about Easy1Up

contact us on facebook

Take a action

messege me

0 Comments